1. पहिले कुनै पनि ब्राउजर बाट www.Esahar.com मा जानुहोस् .

2. माथिल्लो दया पट्टि " Sign-In " क्लिक गर्नुहोस ।

 

 

 

 

3. Sign-In फर्म भन्दा मुनि "Register " लिंक क्लिक गर्नुहोस ।

4. आफ्नो नाम, नम्बर र पास्वोर्ड राखेर "Register" बटन थिच्नुहोस 

5. अर्को पेजमा आफ्नो मॊबाइलमा आएको OTP कोड राखी Account भेरिफाई गर्नुहोस 

6. बधाई छ, अब तपाईको इसहर खाता तयार भयो।

7. अब अर्को पेजमा तपाईले २ ओटा Option देख्न सक्नुहुन्छ

  • आफ्नो सेवा लिस्ट गर्नुपरेमा "List a Service
  • वा कुनै सेवा चाहिएमा "Post a Task" मा जानुहोस     

 

 

सेवा दर्ता गर्दा कुनै पनि समस्याहरु आएमा अथवा कुनै प्रस्न छन् भने
- Messenger icon मार्फत contact गर्न सक्नु हुन्छ
- अथवा Esahar Helpline Number : 977-9849559329 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ

Share: