तपाईसंग कुनै पनि सिप अथवा सेवा छ भने ईसहरमा दर्ता गर्न सक्नुहुन्छ र एउटा आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ। तपाईको सेवा चाहने ग्राहकहरु तपाइकै वरिपरिनै हुन सक्छन जसलाई तपाइको सेवाको बारेमा थाहा नै नहुन सक्छ। सयौ व्यक्तिहरु दिनहु सयौ सेवाको खोजीमा ईसहरमा आउनु हुन्छ। ईसहरमा कुनै पनि सेवाहरु दर्ता गर्न सकिन्छ जस्तै :

  • Handyman :बत्तीबिजुली तथा रङरोगन, धरापानी, सिकर्मी, डकर्मी
  • Hire & Supplier : भाडामा लिने सेवाहरु देखि सप्लायर सम्बन्धित सेवाहरु जस्तै गाडी डोजर, जेनेरेटर भाडामा, गिट्टी बालुवा सप्लाई आदी
  • Manpower & Labour: म्यानपावर सम्बन्धित सबै सेवाहरु जस्तै कुक ,जे सि बि अपरेटर , लेबर ,सेक्युरिटी आदी
  • Repair & Maintenence: मोबाईल ,सवारी साधन, कम्प्युटर ,मोटर, पङ्खा , फ्रीज देखि फर्निचर सम्मका सबै मर्मत सेवाहरु
  • Beauty & Arts: सुन्दरता र शृंगार सम्बन्धित सबै सेवाहरु
  • Events & Entertainments: मनोरन्जन बिधाको सबै सेवाहरु जस्तै गितार प्लेयर , गायक, इभेन्ट म्यानेजर आदी
  • Health & Fitness: स्वास्थ्य सम्बन्धी सबै काम र सेवाहरु । जस्तै डाक्टर ,नर्स आदी
  • Design & Interior: घर मर्मत सम्भार, पार्टी प्यालेस, हल सेमिनार डेकोरेसन भित्रका सबै कामहरु
  • IT & Engineering: कम्प्युटर सम्बन्धि, ईन्जिनियरिङ वा अन्य सबै डिजिटल सेवाहरु
  • Education & Training: पढाइ र तालिम सम्बन्धित सबै सेवाहरु जस्तै गितार टिचर्, स्कुल टिचर, डान्स टिचर,कम्प्युटर टिचर आदी
  • Professionals: बिशेष किसिमको सेवाहरु जस्तै कानुन , घर जग्गा एजेन्ट्, जिवन बिमा, पत्रकारिता आदी
  • Cleaning: सरसफाइ सम्बन्धि सबै सेवा जस्तै घरआगन सफा, ढल जाम मंगल खोल्ने..
  • Travel & Bookings: घुमघाम तथा टिकट र बूकिङ सम्बन्धी सबै सेवाहरु
  • र अरु विभिन्न सेवाहरु

आफ्नो सेवा दर्ता गर्नु भन्दा पहिला तपाईले ईसहरमा आफ्नो अकाउण्ट बनाउनु पर्ने हुन्छ । र बनाउनु भएको छैन भने पहिले अकाउण्ट कसरी बनाउने यहाँ पढ्नुहोस 👉 Read Here

 

1. पेजको दाहिने माथिपट्टि "List a Service" लेखेको हरियो बटन थिच्नुहोस

 

2. अब अर्को पेजमा तपाइले आफुले दिने सेवाको सम्पूर्ण  विवरण भर्नुपर्नेछ।

 

4. "Submit Listing " बटन थिच्नुहोस

11. बधाई छ, तपाईको सेवा लिस्ट/ दर्ता भयो

12. तपाईले एक भन्दा बढी सेवाहरु उप-समूहमा पनि लिस्ट गर्न सक्नु हुन्छ। जस्तै : यदि कसैले सृंगार क्षेत्रको सेवा दिनु हुन्छ भने, उहाले यसरी आफ्नो सेवाहरु लिस्ट गर्न सक्नुहुन्छ.

  • सस्तो मुल्यमा ब्राइडल मेकअप । Cheap Bridal Makeup Service Available
  • एक हप्ते Nail Extension कोर्स | One week Nail Extension course, Limited Offer!
  • ईमरजेंसी हेयर मेकअप होम सर्भिस | Emergency Hair makeup home service Available, Buspark Area, Ktm

 

सेवा दर्ता गर्दा कुनै पनि समस्याहरु आएमा अथवा कुनै प्रस्न छन् भने कृपया
- यहि पेजको मुनि हरियो Messenger icon मार्फत contact गर्न सक्नु हुन्छ
- Info@localhost मा इमेल पनि गर्न सक्नु हुन्छ
- अथवा Esahar Helpline Number : 977-9849559329 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ

Share: