यदि तपाईले कुनै सेवा दिनुहुन्छ भने तपाईले ग्राहकबाट "Post a Task" बाट अनुरोध गरिएको काममा पनि आफ्नो सेवा अफर गर्न सक्नु हुन्छ। 

 

  1. माथिबाट "Browse Tasks" क्लिक गर्नुहोस । त्यो पेजमा ग्राहकहरुले पोस्ट भएका कामहरु देख्न सक्नुहुनेछ । तपाईले फिल्टर अप्सन भित्र आफ्नो सेवा क्षेत्र र लोकेसन पनि सेट गर्न सक्नु हुनेछ

 

2. आफुलाई मन परेको कामको सबै विवरण पढ्नुहोस ।  जस्तै लोकेसन, ग्राहकको अनुमानित लागत र कामको डिटेल।यदि सबै चित्त बुझेमा दयापट्टि "Make an Offer "बाट आफ्नो सेवा अफर गर्नुहोस अथवा ग्राहकलाइ सिधै सम्पर्क गर्नुहोस। 

3. तपाईले पठाउनु भएको अफर ग्राहक लाइ चित्त बुझे एक आपसमा डिल गर्न सक्नुहुनेछ

 

ईसहर सम्बन्धि कुनै पनि प्रस्न छन् भने कृपया
– यहि पेजको मुनि हरियो Messenger icon मार्फत contact गर्न सक्नु हुन्छ
– अथवा Esahar Helpline Number : 977-9849559329

Share: