यदि तपाई सेवाग्राही हुनुहुन्छ र आफ्नै वरिपरि कुनै सेवा खोज्दै हुनुहुन्छ भने ईसहरमा धेरै तरिका बाट खोज्न सकिन्छ। कहिलेकाही तपाईले खोजेको जस्तो सेवा प्रदायक अथवा तपाईले चाहे जस्तो सेवा नभेट्नु भएको खण्डमा आफैले आफ्नो काम पोस्ट पनि गर्न सक्नुहुन्छ । यसरि पोस्ट गरिसकेपछि कोहि इच्छुक व्यक्तिले तपाईलाई आफै सम्पर्क गर्न सक्नेछन।

 

  1. माथिबाट "Browse Service" क्लिक गर्नुहोस

2. तपाईले आफुलाई चाहिएको सेवा र लोकेसन राखेर सर्च गर्न सक्नु हुनेछ। अथवा फिल्टर अप्सनबाट सेवाको क्षेत्र र सेवा प्रदायकको उपलब्धता छान्न सक्नुहुन्छ

3. आफुले खोजेको सेवामा क्लिक गरि त्यस सेवाको डिटेल पढ्नुहोस। सबै चित्त बुझे सेवा प्रदायकलाइ सिदै SMS वा कल गर्न सक्नुहुनेछ यदि फोन नम्बर छैन भने "Send Message " बटन क्लिक गरि म्यासेज पठाउन सक्नुहुनेछ। तर याद गर्नुस येसरी "Send Message " बाट प्राइभेट म्यासेज पठाउन तपाईले ईसहर आकाउण्ट बनाईसकेको हुन पर्दछ । ईसहर अकाउण्ट बनाउन सहयोग चाहिएमा 👉 यहा पढ्नुहोस

आफ्नो काम आफै कसरी पोस्ट गर्ने?

 

ईसहरमा सेवा खोज्दा सायद तपाईलाई चित्त बुझ्दो सेवा दिने व्यक्ति कुनै बेला नभेटिएको खण्डमा कुनै पनि सेवा आफ्नो आबश्यकता अनुसारको विवरण राखेर पोस्ट गर्न सक्नुहुन्छ। यसरि पोस्ट गरिएको काम मार्फत तापाइलाई सेवा दिने व्यक्तिले आफै सम्पर्क गर्न सक्नेछन। त

 

1.पेजको दाहिने पट्टि माथि पहेंलो " Post a Task " बटन थिच्नुहोस ।

 

2. आफुलाई आवश्यक परेको कामको सम्पूर्ण विवरण राखी "Submit Request" गर्नुहोस

 

बधाई छ, तपाइको अनुरोध पोस्ट हुनेछ

 

ईसहर सम्बन्धि कुनै पनि प्रस्न छन् भने कृपया
– यहि पेजको मुनि हरियो Messenger icon मार्फत contact गर्न सक्नु हुन्छ
– अथवा Esahar Helpline Number : 977-9849559329 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ

Share: