हाम्रो अथक प्रयास र हजुरहरुको सेवालाई मध्यनजर गर्दै हामीले तपाईहरु माझ तपाईहरुको दैनिक जीवन लाई सरल र सुलभ बनाउन अनलाईन प्लेटफर्म Esahar.com लिएर तपाईहरु माझ आएका छौ। esahar नेपाली बजारमा एउटा बिल्कुलै नया अभ्यास हो र यसको मुख्य उदश्य भनेको सेवाग्राही र सेवा प्रदान कर्ता बीच रही आएको ठुलो खाडललाइ कम गर्नु हो।

esahar एउटा सामाजिक प्लेटफर्म हो र यसको लक्ष्य भनेको हाम्रा घर अफिस मा आइ पर्ने स साना समस्या हरु लाई हल गर्नु हो। हाम्रो नेपाली समाजमा दक्ष जनशक्ति भैकन पनि उचित सल्लाह र प्लेटफर्मको कमीले काम नपाउने समस्या बिध्यमान रही आएको छ। साथै हाम्रा घर अफिसहरुमा दैनिक समस्या आइ रहेका हुन्छन अथवा दक्ष कामदारको अभाव भैरहेको हुन्छ, esahar ले यस्तो सेवाग्राही र सेवा प्रदान कर्ता बीच रही आएको खाडललाइ कम गर्ने विश्वास हामीले लिएका छौ।

यस अनलाईन प्लेटफर्ममा तपाई हरुले आफ्नो दैनिक जीवनमा आइपर्ने विभिन्न सेवा  जस्तै बिजुली बत्ति एवं धारा पानी मर्मत, रंगरोगन, सरसफाई, बुकिङ सेवा, सौन्दर्य सेवा, सवारी तथा सामान भाडा, फोटो-भिडिओ, कम्प्युटर मर्मत, आईटी/सफ्टवेयर सम्बन्धित काम, लेबर/मिस्त्री, अपरेटर, सप्लायर्स तथा अन्य ५० भन्दा बढी सेवाहरु अनुभबी र दक्ष जनशक्तिबाट लिन सक्नु हुन्छ । 

साथै यदि तपाईसँग कुनै पनि सिप र दक्षता भएमा आफ्नो सिप र अनुभब Esahar.com मा दर्ता गर्नु सक्नु हुनेछ र आफ्नो सिप र सेवालाई आम्दानी को श्रोत बनाउनु सक्नु हुनेछ। अथवा
आफ्नो ब्यबसाय बढाउन सक्नुहुनेछ । 

तपाईहरु पनि आजै आफ्नो सेवा लाई Esahar मा
दर्ता गरेर हामी माझ जोडिन सक्नु हुन्छ . Esahar.com एउटा पूर्णत नि शुल्क प्लेटफर्म हो यसमा जोडिन र यसबाट सेवा लिन कुनै शुल्क तिर्नु पर्ने छैन। यो हाम्रो एउटा सुरुवात हो त्यसैले तपाई हरु को सल्लाह सुझाब हाम्रा लागि एकदमै महत्वपुर्ण हुनेछ, यदि
तपाई आफ्नो सल्लाह सुझाब दिन चाहनु हुन्छ भने हामीलाई इमेल (info@esahar.com) अथवा हाम्रो फेसबुक पेज मा सिधै म्यासेज पनि गर्न सक्नुहुनेछ ।

Register your skill and services here: www.esahar.com

 

ईसहरमा आबद्ध भएर काम गर्न अथवा कुनै सेवा खोज्न दिएका स्टेपहरु फलो गर्नुहोस ::

👉 Step.1

ईसहरमा अकाऊण्ट कसरी बनाउने

👉 Step. 2

ईसहरमा आफ्नो सेवा कसरी दर्ता गर्ने? लिस्ट कसरि गर्ने ?

👉 Step.3

ईसहरमा काम कसरी खोज्ने?

👉 Step.4

ईसहरमा सेवाग्राहीले चाहिँ कसरी सेवा खोज्ने र पोस्ट गर्ने ?

ईसहर सम्बन्धि कुनै पनि प्रस्न छन् भने कृपया
– यहि पेजको मुनि हरियो Messenger icon मार्फत contact गर्न सक्नु हुन्छ
– अथवा Esahar Helpline Number : 977-9849559329 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ

Share: